पत्रकारिता पुरस्कारको घोषणा

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन । मंगला गाउँपालिका २ सिमलचौरमा रहेको केडी कटेजले आफ्नो वार्षिक उत्सवको अवसरमा पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । दोस्रो वार्षिक उत्सवको अवसरमा आगामी ५ गते ११ हजार १११ रुपैयाँ पुरस्कार राशीको पत्रकारीता पुरस्कार प्रदान गर्ने बुधबार बेनीमा आयोजित पत्रकार भेटघाटमा सञ्चालक अकोश पौडेलले जानकारी दिनुभयो । नेपाल पत्रकार … Continue reading पत्रकारिता पुरस्कारको घोषणा